शशांक कोइराला भन्छन्- ‘गगनलाई गाली गर्नै पर्दैन, केही नभन्नु नै सबैभन्दा ठूलो अपमान हो’
kendrabindu.com · Mon Aug 10 13:07:46 GMT 2026

काठमाडौं। नेपाली कांग्रेसका नेता डा. शशांक कोइरालाले पार्टीभित्र एकता कायम गर्दै आगामी अधिवेशन सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्।
सोमबार नेपाली कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिले आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै कोइरालाले बीपी कोइराला र कृष्णप्रसाद कोइरालाले लामो संघर्ष गरेर नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि योगदान गरेको स्मरण गरे।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)