मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

उपसभापतिमा निर्वाचित भएपछि चन्द्र भण्डारीले भने : विश्वासको शिर कहिल्यै झुक्ने छैन

annapurnapost.com · Mon Oct 12 02:35:46 GMT 2026

काठमाडौं : नेपाली कांग्रेसको उपसभापतिमा निर्वाचित भएपछि डा. चन्द्रकान्त भण्डारीले आफूलाई विश्वास गरेर अमूल्य मत दिने महाधिवेशन प्रतिनिधिको विश्वासको शिर कहिल्यै नझुक्ने बताएका छन्।

महाधिवेशन प्रतिनिधि तथा शुभेच्छुकहरूप्रति आभार व्यक्त गर्दै उनले म नभई हामी भन्ने भावनाले अगाडि बढ्ने बताए।

स्रोतमा पूरा पढ्नुहोस् (annapurnapost.com)