कांग्रेस उपसभापतिमा चन्द्रकान्त, मधु, बिनोद तथा महामन्त्रीमा प्रदीप र उदयशमशेर विजयी
news24nepal.tv · Mon Oct 12 02:38:00 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत उपसभापति र महामन्त्री पदको मतगणना सम्पन्न भएको छ। मतगणनाको अन्तिम परिणामअनुसार उपसभापति खुलातर्फ डा। चन्द्रकान्त भण्डारी र ई. मधु आचार्य विजयी भएका छन्। त्यस्तै, उपसभापति समावेशीतर्फ बिनोदकुमार चौधरी निर्वाचित भएका छन्।
महामन्त्री खुलातर्फ प्रदीप पौडेल र उदयशमशेर राणा विजयी भएका छन्। महिला महामन्त्रीतर्फ डा। डिला संग्रौला ९पन्त० निर्वाचित भएकी छन्।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)