मुख्य सामग्रीमा जानुहोस्

समाचार

प्रविधि

आगामी वर्षमा साइबर आक्रमण वृद्धि हुने बिल गेट्सको भविष्यवाणी

nepalviews.com · Mon Oct 12 02:39:56 GMT 2026

एजेन्सी । बिल गेट्सले आइतबार अनियन्त्रित कृत्रिम बुद्धिमत्ता (एआई) ले बढ्दो खतरा निम्त्याउने बताएका छन् । उनले आगामी वर्षमा एआई–सञ्चालित साइबर आक्रमणहरूमा वृद्धि हुने भविष्यवाणी गरे।

माइक्रोसफ्टका सह–संस्थापक बिल गेट्सल भने, “एआई ‘नियन्त्रणबाट बाहिर जाने’ जोखिम अझै वर्षौं टाढा रहेको छ । तत्कालको चिन्ता ‘खराब मानिसहरू’ ले सुरक्षा उपायहरू बिना विद्यमान प्रणालीहरू प्रयोग गर्नु हो ।”

स्रोतमा पूरा पढ्नुहोस् (nepalviews.com)