मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

पुँजी बजारको कानुनी संरचना सुधार्न सेबोनले दुई नयाँ ऐन ल्याउँदै, अर्थ मन्त्रालय पठाउने तयारी

aarthiknews.com

काठमाडौं । नेपाल धितोपत्र बोर्ड (सेबोन) ले पुँजी बजारलाई आधुनिक, प्रविधिमैत्री र अन्तर्राष्ट्रिय स्तरको बनाउन दुईवटा नयाँ ऐनको मस्यौदा तयार पारेको छ। ऐनको मस्यौदा स्वीकृतिका लागि अर्थ मन्त्रालय पठाउने तयारी भइरहेको सेबोनका अध्यक्ष डा. गोपालप्रसाद भट्टले बताएका छन्।

उनका अनुसार एउटा ऐनले पुँजी बजारका समग्र पूर्वाधार, ब्रोकर व्यवसाय, मर्चेन्ट बैंकिङ, सामूहिक लगानी कोष तथा सेयर र ऋणपत्र बजारलाई समेट्नेछ। अर्को ऐनले धितोपत्र बोर्डको नियामकीय भूमिका, अधिकार र जिम्मेवारीलाई थप बलियो बनाउने उद्देश्य राखेको छ।

स्रोतमा पूरा पढ्नुहोस् (aarthiknews.com)