हदबन्दीभन्दा बढी जग्गा बेच्न नपाउँदा समस्यामा पर्यौँ : व्यवसायी
onlinekhabar.com · Mon Aug 10 13:13:25 GMT 2026

२५ साउन, काठमाडौं । जग्गाको हदबन्दी, कित्ताकाट तथा कारोबार सम्बन्धी कानुनी बन्देजका कारण समस्यामा परेको घरजग्गा व्यवसायीहरूले बताएका छन् ।
नेपाल जग्गा तथा आवास विकास महासंघका अध्यक्ष विष्णुप्रसाद घिमिरेले अर्थतन्त्रलाई चलायमान बनाउन पनि घरजग्गा तथा आवास कारोबारलाई नीतिगत सुधार मार्फत सहजीकरण गर्नुपर्ने बताए ।
स्रोतमा पूरा पढ्नुहोस् (onlinekhabar.com)