सन्दीपको पुनरागमन चक्र पुराः ४ वर्षपछि कप्तानी फिर्ता
nepalpress.com · Mon Aug 10 13:23:35 GMT 2026
काठमाडौं । स्पिनर सन्दीप लामिछाने झण्डै ४ वर्षपछि नेपाली राष्ट्रिय क्रिकेट टीमको कप्तानी जिम्मेवारीमा फर्किएका छन् । यससँगै उनको क्रिकेट करिअरमा पुनरागमनको एउटा फन्को पुरा भएको छ ।
नेपाल क्रिकेट संघ (क्यान)ले २६ वर्षिय सन्दीपलाई एक दिवसीय टिमको कप्तान चयन गरेको हो । नेपालले हालै नेदरल्याण्ड्समा आयोजित लिग २ को महत्वपूर्ण श्रृंखलामा खराब प्रदर्शन गरेसँगै रोहित पौडेलको कप्तानी खोसिएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)