चार देशमा प्रस्तावित राजदूतको संसदीय सुनुवाइ हुँदै
khabarhub.com · Mon Oct 12 02:52:00 GMT 2026

काठमाडौँ– संघीय संसद अन्तर्गत रहेको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दैछ । बैठक बिहान सवा ९ बजे सार्वजनिक लेखा समितिको सभाकक्षमा बस्ने संघीय संसद सचिवालयले जनाएको छ ।
आजको बैठकमा भारत, चीन, अमेरिका र संयुक्त अधिराज्यका लागि प्रस्तावित राजदूतहरुको सुनुवाइ प्रक्रिया सुरु हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)