मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

नेपाल प्रहरीका १९ इन्सपेक्टरको डिएसपीमा बढुवा सिफारिस (नामावलीसहित)

nayapatrikadaily.com · Wed Apr 03 18:24:00 UTC 2024

नेपाल प्रहरीका १९ प्रहरी निरीक्षकको प्रहरी नायव उपरीक्षकमा बढुवा सिफारिस भएको छ।

नेपाल प्रहरीको प्रहरी प्रधान कार्यालयअन्तर्गतको बढुवा समितिको आज बसेको बैठकले बढुवाको लागि सिफारिस गरेको हो ।

स्रोतमा पूरा पढ्नुहोस् (nayapatrikadaily.com)