विपद्जन्य घटनामा ५२ जनाको मृत्यु, ७ बेपत्ता, कुन जिल्लामा कति?
barnanmedia.com · Sun Oct 05 22:37:05 GMT 2025

यही असोज १८ र १९ गते परेको अविरल वर्षापछि देशभर ५२ जनाको मृत्यु भएको छ।
यो अवधिमा ७ जना बेपत्ता छन् भने २९ जना घाइते भएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)