प्रधानाध्यापकलाई विद्यालयमै मुक्का र लात्ती प्रहार, भिडियो भाइरल भएपछि दुई जना पक्राउ; यस्तो छ विवादको कारण
barnanmedia.com · Mon Oct 12 02:47:29 GMT 2026

काठमाडौं । काठमाडौंको कपनस्थित बाल उद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई विद्यालय परिसरमै कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। घटनाको भिडियो सार्वजनिक भएपछि यसले विद्यालयको सुरक्षा र शिक्षकहरूमाथि हुने दुर्व्यवहारबारे प्रश्न उठाएको छ।
पक्राउ पर्नेमा सुनसरीको वराहक्षेत्र नगरपालिका–७ का ३६ वर्षीय निशाल दाहाल र सिन्धुलीको दुधौली नगरपालिका–१ का ४४ वर्षीय ध्रुवप्रसाद घिमिरे रहेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)