मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सत्यवती गाउँपालिकाले असार १५ लाई कृषकहरुको महान पर्वको रुपमा मनायो

news24nepal.tv · Sat Jul 01 00:30:38 GMT 2023

प्रकाश ढकाल

गुल्मी । सत्यवती गाउपालिकाले असार १५ लाई कृषकहरुको महान पर्वको रुपमा मनाएको छ । गाउँपालिकाले उत्पादन भएको कृषी उपज बुटवलमा बस्ने सत्यवती बासिले सहजै उपयोग गर्न सकुन र कृषकको उत्पादन बस्तु सहजै बिक्री होस् भन्ने उदेश्यले बिक्री केन्द्रको शुभारम्भ समेत गरेकाे हाे ।

स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)