उपसभापति निर्वाचित भएपछि चन्द्र भण्डारीको प्रतिबद्धता : ‘म’ होइन, ‘हामी’ भावनाका साथ अघि बढ्नेछु
kendrabindu.com · Mon Oct 12 03:04:44 GMT 2026

काठमाडौं । पन्ध्रौँ महाधिवेशनमा सबैभन्दा बढी मत ल्याएर उपसभापति बनेका चन्द्रकान्त भण्डारीले विश्वासको शिर कहिले झुक्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्।
आइतबार राति अबेर उपसभापति पदमा विजयी घोषित भण्डारीले सोमबार बिहानै सामाजिक सञ्जालमार्फत पहिलो प्रतिक्रिया दिएका हुन्। ‘म प्रतिबद्ध छु- तपाईंहरूले मप्रति गर्नुभएको विश्वासको शिर कहिल्यै झुक्ने छैन। सधैँ ‘म’ होइन, ‘हामी’ र ‘हाम्रो’ भन्ने भावनाका साथ अघि बढ्नेछु’, उनले लेखेका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)