एभरेष्ट हाइपरमार्केटको तेस्रो शाखा झापामा खुल्यो, १० करोड रुपैयाँ लगानी
bishowkhabar.com · Mon Oct 12 03:05:06 GMT 2026

झापा– झापाको दमक नगरपालिका–६ स्थित थाना रोडमा करिब १० करोड रूपैयाँको लगानीमा एभरेष्ट हाइपरमार्केट प्रालिको तेस्रो शाखा सञ्चालनमा आएको छ ।
एउटै छानामुनि दैनिक उपभोग्य वस्तु, खाद्यान्न, सागसब्जी, लत्ताकपडा, जुत्ताचप्पल तथा घरायसी आवश्यकताका सामग्री उपलब्ध गराउने उद्देश्यले हाइपरमार्केट सञ्चालनमा ल्याइएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)