प्रस्तावित चार राजदूतको आज संसदीय सुनुवाइ हुँदै
kathmandupati.com · Mon Oct 12 03:14:50 GMT 2026

काठमाण्डु – संसदीय सुनुवाइ समितिले विभिन्न देशका लागि प्रस्तावित चार जना राजदूतहरूको संसदीय सुनुवाइ सोमबार गर्दैछ ।
सार्वजनिक लेखा समितिको सभाहलमा सुनुवाइ हुनेछ ।
स्रोतमा पूरा पढ्नुहोस् (kathmandupati.com)