प्रतिनिधि सभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची
nepallive.com · Sun Jan 02 01:00:00 GMT 2022
काठमाडौं– संघीय संसद् अन्तर्गत प्रतिनिधि सभाको बैठक आज (आइतबार) दिउँसो बस्दैछ।
बैठक दिउँसो १ बजे संसद भवन बानेश्वरमा बस्दै छ। त्यसअघि ११ बजे सभामुख अग्निप्रसाद सापकोटाले कार्यव्यवस्था परामर्श समितिको बैठकसमेत बोलाएका छन्।
स्रोतमा पूरा पढ्नुहोस् (nepallive.com)