जेके सरको तक्मा
baahrakhari.com · Sat Jun 25 01:32:00 GMT 2022
गएको वैशाखमा म्याङलुङबजार घुमिरहँदा केही बेर स्थानीय शुक्रबारे हटियामा बितायौँ । म्याङलुङ देवी र महादेव मन्दिरको दर्शन गर्दै हामी हटिया पुगेका थियौँ ।
गाउँले हटियाको रौनकमा एक छिन रमाएपछि नजिकैको पसलमा चिया जमघटमा जम्यौँ । त्यसै बेला कवि विश्वविमोहन श्रेष्ठले आफ्ना नेपाली विषयका गुरु जगदीशकुमार श्रेष्ठ (जेके सर)को प्रसंग उठाए ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)