मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

प्रजातन्त्र पुनःस्थापनापछिको नेविसंघ पुस्तामा पुग्यो कांग्रेस

baahrakhari.com · Mon Oct 12 03:23:51 GMT 2026

काठमाडौं । नेपाली कांग्रेसको नेतृत्व प्रजातन्त्र पुनःस्थापनायताका नेपाल विद्यार्थी संघकै पुस्तामा सरेको छ । उपसभापति डा. चन्द्रकान्त भण्डारीको विजयसँगैे कांग्रेसलाई २०४८ सालको नेविसंघ पुस्तासँग जोडिएको हो । यदि भण्डारी हुँदैनथे भने कांग्रेस २०५७ पछिको पुस्तामा पुग्ने थियो ।

सभापति गगन थापा २०५९–२०६१ को नेविसंघ पुस्ताका हुन् । थापा त्यतिखेर नेविसंघका महामन्त्री थिए । वरिष्ठ उपसभापति विश्वप्रकाश शर्मा नेविसंघ २०५७–०५९ का अध्यक्ष हुन् । शर्मा निर्विरोध वरिष्ठ उपसभापति हुन् ।

स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)