भन्सार छलेर ल्याइएका सामान बरामद
khabarhub.com · Mon Aug 10 13:56:35 GMT 2026

सुदूरपश्चिम – कैलालीको कैलारी गाउँपालिका–४ स्थित क्षेत्रमा भारतबाट भन्सार छलेर ल्याइएको अन्दाजी ३३ लाख ९४ हजार ८०० बराबरको सामान बरामद गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले आज मोबाइलका पार्टपुर्जा, चिनी र डोरीलगायत उक्त परिमाणका सामान बेवारिसे अवस्थामा बरामद गरिएको जनाएको हो ।
स्रोतमा पूरा पढ्नुहोस् (khabarhub.com)