करार कर्मचारीको भरमा चल्दै प्रदेश अस्पताल स्याङ्जा
newsofnepal.com · Mon Aug 10 13:58:38 GMT 2026

स्याङ्जा।
जिल्लाको सदरमुकाममा रहेको प्रदेश अस्पताल पुतलीबजार स्याङ्जामा बिरामीको चाप दिनप्रतिदिन बढ्दै गए पनि स्थायी चिकित्सक र कर्मचारीको अभावले सेवा प्रवाह प्रभावित बनेको छ । पुतलीबजार नगरपालिका–३ मा रहेको यस अस्पतालमा व्यवस्थापकीय सुधारसँगै नयाँ–नयाँ सेवा विस्तार भए पनि अधिकांश सेवा करार कर्मचारीको भरमा सञ्चालन भइरहेका कारण दीर्घकालीन रुपमा गुणस्तरीय स्वास्थ्य सेवा दिन चुनौती थपिएको अस्पताल प्रशासनले जनाएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (newsofnepal.com)