मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

मदन भण्डारी विश्वविद्यालय : इआइए प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी

gorkhapatraonline.com · Fri Jul 28 06:31:55 GMT 2023

राममणि दाहाल

हेटौँडा, साउन १२ गते । उत्तरी मकवानपुरको चित्लाङमा स्थापना गरिने मदन भण्डारी विज्ञान तथा प्रविधि विश्वविद्यालयको वातावरणीय प्रभाव मूल्याङ्कन अध्ययन प्रतिवेदनलाई अन्तिम रूप दिने तयारी गरिएको छ।

स्रोतमा पूरा पढ्नुहोस् (gorkhapatraonline.com)