मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

आहा ! नर्थ अन्नपूर्ण (तस्बिरहरू)

ratopati.com · Sun Oct 05 23:07:00 GMT 2025

पोखरा । म्याग्दीको अन्नपूर्ण–४ क्षेत्रमा पर्ने अन्नपूर्ण बेसक्याम्प र पञ्चकुण्ड ताल अहिले पर्यटकहरूको नयाँ आकर्षण बनेका छन्। करिब ७५ वर्षसम्म गुमनाम रहेको यो ट्रेकिङ मार्ग पछिल्ला वर्षहरूमा विदेशी र स्वदेशी पर्यटकहरूले भरिन थालेको छ।

सन् १९५० जुन ३ मा फ्रान्सेली आरोही माउरिस हार्जोग र उनको टोलीले यही मार्ग हुँदै अन्नपूर्ण प्रथम (८,०९१ मिटर) सफलतापूर्वक आरोहण गरेका थिए। यही आरोहणमार्फत मानव इतिहासमा पहिलोपटक ८ हजार मिटरभन्दा माथि पाइला टेकिएको थियो।

स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)