भूमिहीनलाई बेवास्ता
ekantipur.com · Sat Mar 09 23:46:01 GMT 2024
२००७ सालयता राजनीतिक रूपमा धेरै परिवर्तन भए । यी परिवर्तनमा भूमि अधिकारबाट वञ्चित किसानहरूको ठूलो भूमिका छ । तर आजको दिनसम्म पनि सत्तामा बस्नेहरूले ती भूमि अधिकारबाट वञ्चित किसानको आवाज सुनेका छैनन् ।
अहिले पनि किसानहरूले आफ्नो अधिकारका लागि धर्ना बस्नुपर्छ । हामीलाई जमिनको अधिकार देऊ भनेर दलको कार्यालय र मन्त्रालयको ढोका ढकढक्याउनुपर्छ । के आफूले जोतेको जमिनको अधिकार पाउन पनि आन्दोलन नै गर्नुपर्ने हो र ? दलको ढोका ढकढक्याउनुपर्ने हो ?
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)