प्रहरी हिरासतमा रहेका व्यक्ति छुटाइदिने भन्दै रकम लिने एक जना पक्राउ
reportersnepal.com · Mon Aug 10 14:01:00 GMT 2026

काठमाडौँ । अनुसन्धानका लागि प्रहरी हिरासतमा रहेका व्यक्तिलाई छुटाइदिने भन्दै रकम असुली गरेको आरोपमा सर्लाहीबाट एकजना पक्राउ परेका छन्।
पक्राउ पर्नेमा सर्लाहीको विष्णु गाउँपालिका–४ का ४० वर्षीय बेचन भन्ने अवधेश चौधरी रहेका छन्। उनलाई जिल्ला प्रहरी कार्यालय सर्लाहीले गत शनिबार नियन्त्रणमा लिएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (reportersnepal.com)