रूसबाट डिजेल खरिद गर्ने ट्रम्पको योजनाको आफ्नै दलभित्रै विरोध
nagariknews.nagariknetwork.com · Mon Oct 12 03:25:37 GMT 2026

अमेरिकी सिनेटका चार रिपब्लिकन र दुई डेमोक्र्याटिक सिनेटरले रूसबाट डिजेल खरिद गर्ने राष्ट्रपति डोनाल्ड ट्रम्पको योजना रोक्न आग्रह गरेका छन्।
उच्च इन्धन मूल्य घटाउने उद्देश्यले रूसबाट डिजेल ल्याउने योजना बनाइएको हो।
स्रोतमा पूरा पढ्नुहोस् (nagariknews.nagariknetwork.com)