इरान–ओमानद्वारा क्षेत्रीय शान्ति र स्थिरताप्रति प्रतिबद्धता
bishowkhabar.com · Mon Oct 12 03:35:00 GMT 2026

काठमाडौं– इरानका राष्ट्रपति मसूद पेजेसिकयान र ओमानका सुल्तान हैथम बिन तारिकले आइतबार पश्चिम एसिया क्षेत्रमा शान्ति र स्थिरता सुनिश्चित गर्ने आफ्नो देशहरूको प्रतिबद्धता दोहो¥याएका छन् ।
विज्ञप्तिमा भनिएको छ, ‘इरानी राष्ट्रपति पेजेस्कियानले क्षेत्रीय शान्ति र स्थिरता प्रवद्र्धन गर्न ओमानका सुल्तान र सरकारले गरेका प्रयासको प्रशंसा गर्दै क्षेत्रीय राज्यहरूको संयुक्त क्षमता प्रयोग गरेर समझदारी र सहयोग सुधार गर्न आवश्यक रहेको छ ।’
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)