कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई नासा कलेजमा भव्य स्वागत
kendrabindu.com · Mon Aug 10 14:09:34 GMT 2026

काठमाडौं । नासा इन्टरनेसनल कलेजले कक्षा ११ का नवप्रवेशी विद्यार्थीहरूलाई स्वागत गर्न नेपाल पुलिस क्लबमा एक आकर्षक समारोह आयोजना गरेको छ।
उत्साहजनक वातावरणमा सम्पन्न समारोहको प्रमुख आकर्षण ‘नासा मिस्टर एन्ड मिस फ्रेसर–२०२६’ को अन्तिम प्रतिस्पर्धा पनि भएकाे थियो, जहाँ अमन अन्सारीले ‘मिस्टर फ्रेसर’ र अपूर्व भण्डारीले ‘मिस फ्रेसर’ को ताज पहिरिन सफल भए।
स्रोतमा पूरा पढ्नुहोस् (kendrabindu.com)