तीन सहकारीका थप २२० बचतकर्ताले पाए रकम
barnanmedia.com · Mon Aug 10 14:02:08 GMT 2026

समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले तीन सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको छ।
समितिका अनुसार शिवशिखर सहकारीका १६५ जना बचतकर्ता, कान्तिपुर सहकारीका ५२ जना र गोरखा सहकारीका ३ जनाले बचत फिर्ता पाएका हुन्।
स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)