झापा : कोटीहवन क्षेत्रमा अन्तिम संस्कार गरियो, तर किरिया गरेको भोलिपल्टै सुरज घरमा आए !
news24nepal.tv · Sat May 13 00:33:34 GMT 2023
झापा । निधन भइसकेको भन्दै किरियासमेत गरिसकिएका व्यक्ति भोलिपल्ट घरमा टुप्लुक्क देखापर्दा परिवारजनलाई कस्तो अनुभव होला ? झापा हल्दीबारी–८ स्थित कार्की परिवारमा यस्तै घटना भएको छ। केहीक्षण त पत्याउनै नसकिने माहोल बन्यो।
परिवारका सदस्य खुसीले रुन थाले तर किरिया गरिसकिएका सुरज कार्कीको भनिएको शव कसको थियो भन्ने यति बेला निकै रहस्यको विषय बन्न पुगेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (news24nepal.tv)