महामन्त्रीमा पराजित घिमिरेले भने – यो अन्त्य होइन, नयाँ सुरुवात हो
ratopati.com · Mon Oct 12 03:35:05 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा महामन्त्री पदका प्रत्याशी गुरुराज घिमिरेले आफूलाई मतदान गर्ने सम्पूर्ण महाधिवेशन प्रतिनिधिप्रति आभार व्यक्त गरेका छन्। निर्वाचन परिणाम सार्वजनिक भएपछि घिमिरेले आफूलाई प्राप्त १,५१३ मत आफ्नो राजनीतिक यात्राका लागि ठुलो प्रेरणा भएको बताएका छन्।
उनले आफ्नो सन्देशमा भनेका छन्, ‘यहाँहरूले प्रदान गर्नुभएको १,५१३ मत मेरा लागि सङ्ख्या मात्र नभई विश्वास, भरोसा र आगामी राजनीतिक यात्राको ठुलो प्रेरणा हो।’
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)