हेडसर कुट्ने व्यवस्थापन समितिका पूर्वअध्यक्ष पक्राउ
ukeraa.com

केहि सेकेन्ड अघि
काठमाडौं : बूढानीलकण्ठस्थित बालउद्धार माध्यमिक विद्यालयका प्रधानाध्यापक (हेडसर) विनोद पण्डितमाथि कुटपिट गरेको आरोपमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ukeraa.com)