पर्यटकको उद्धार गर्न निजी हेलिकोप्टर पठाउन सरकारको आह्वान, समन्वयका लागि सेनाको नम्बर सार्वजनिक
bishowkhabar.com · Mon Oct 12 03:44:56 GMT 2026

काठमाडौं– विज्ञान, प्रविधि तथा नवप्रवर्तनमन्त्री महावीर पुनले गोरखाको मनास्लु क्षेत्रमा बाढी र पहिरोका कारण फसेका स्वदेशी तथा विदेशी पर्यटकको उद्धारका लागि निजी क्षेत्रलाई हेलिकोप्टर पठाउन आह्वान गरेका छन् ।
उनले विपद्का बेला पर्यटकको उद्धार गर्न निजी हेलिकोप्टर लैजान कुनै रोकावट नरहेको उल्लेख गर्दै समन्वयका लागि नेपाली सेनाको सम्पर्क नम्बरसमेत सार्वजनिक गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)