मुख्य सामग्रीमा जानुहोस्

समाचार

मनोरञ्जन

भरतमणि बने ‘कमेडी च्याम्पियन-२’ को विजेता

nepalkhabar.com · Sun Sep 19 00:02:05 GMT 2021

कमेडी च्याम्पियन-२ को उपाधि भरतमणि पौडेलले जितेका छन्।

कान्तिपुर टेलिभिजनबाट प्रसारित चर्चित रियालिटी शोको शनिबार भएको फाइनलमा विक्की अग्रवाल र सन्तोष थापालाई पछि पार्दै पौडेलले उपाधि जितेका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalkhabar.com)