मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु, दश जना घाइते

barnanmedia.com · Sun Oct 05 23:35:15 GMT 2025

दार्चुलामा जिप दुर्घटना हुँदा एकको मृत्यु गएको छभने दश जना घाइते भएका छन् । आज यहाँको बागमती प्रदेश ०३००१ ज ०२०६ नम्बरको जिप महाकाली नगरपालिका–६ को निसिलस्थित गजुराडी भन्ने ठाउँमा दुर्घटना भएको हो ।

दुर्घटनामा परी घाइते भएका ३० वर्षीय नरेशबहादुर पाललाई अस्पताल लैजाँदै गर्दा बाटोमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रमुख प्रहरी नायब उपरीक्षक गौरव महतले जानकारी दिए ।

स्रोतमा पूरा पढ्नुहोस् (barnanmedia.com)