मुख्य सामग्रीमा जानुहोस्

समाचार

विश्व

इमरान खानको पक्षमा मार्च भएपछि खैबर पख्तुनख्वामा संकटकाल घोषणा, प्रान्तीय सरकार बर्खास्त

ekantipur.com · Mon Oct 12 03:52:29 GMT 2026

इमरान खानको पक्षमा मार्च भएपछि खैबर पख्तुनख्वामा संकटकाल घोषणा, प्रान्तीय सरकार बर्खास्त

पीटीआईका अध्यक्ष गोहर अली खानले सङ्कटकालीन घोषणालाई ‘अत्यन्त चिन्ताजनक र गम्भीर राजनीतिक गल्ती तथा अलोकतान्त्रिक कदम’ बताए ।

स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)