मुख्य सामग्रीमा जानुहोस्

समाचार

अर्थ

सरकारले ल्यायो पहिलोपटक ‘नागरिक बजेट’, अब सर्वसाधारणले बुझ्नेछन् बजेटका प्राथमिकता

bishowkhabar.com · Mon Oct 12 03:55:02 GMT 2026

काठमाडौं – सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट आमनागरिकले सहजै बुझ्न सक्ने गरी पहिलोपटक ‘नागरिक बजेट’ सार्वजनिक गरेको छ । अर्थ मन्त्रालयले बजेट निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्मका व्यवस्था सरल भाषामा प्रस्तुत गर्दै नागरिक बजेट सार्वजनिक गरेको हो ।

अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले गत जेठ १५ गते सार्वजनिक गरेको चालु आर्थिक वर्षको बजेटलाई आधार बनाएर तयार पारिएको नागरिक बजेट शनिबार सार्वजनिक गरिएको हो । यसमा सरकारले राजस्व कहाँबाट जुटाउँछ, कुन क्षेत्रमा कति खर्च गर्छ र बजेटबाट नागरिकले के–कस्ता लाभ पाउन सक्छन् भन्ने विषय समेटिएका छन् ।

स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)