एक दिवसीय टिममा व्यापक फेरबदल : स्टार खेलाडीहरू नै ‘ड्रप’
nepalpress.com · Mon Aug 10 14:29:17 GMT 2026
काठमाडौँ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले मलेसियामा आयोजना हुने एसीसी प्रिमियर कपका लागि राष्ट्रिय टिम घोषणा गर्दा केही महत्त्वपूर्ण नामहरू छुटेका छन् । नयाँ कप्तान सन्दीप लामिछानेको नेतृत्वमा थुप्रै युवा खेलाडीहरूलाई टिममा मौका दिइएको छ ।
एसीसी प्रिमियर कप नेपालका लागि महत्त्वपूर्ण प्रतियोगिता हो । यसको विजेता टिमले एसिया कपमा स्थान बनाउँछ । २०२४ मा यो प्रतियोगिता टि २० ढाँचामा खेलाइएको थियो भने यसपालि एक दिवसीय ढाँचामा गरिँदै छ । २०२३ मा नेपालले उपाधि जितेको थियो भने २०२६ मा सेमिफाइनलबाट बाहिरिएको थियो ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)