वर्ष दिन अघि मालीकी एक आमाले ९ बच्चा जन्माएकी थिइन्, अहिले तिनको अवस्था कस्तो छ ?
ratopati.com
गत वर्षको मे महिनामा मालीकी हलिमा सिस्सेले एकैपटक नौ सन्तानलाई जन्म दिएकी थिइन् । बच्चाहरू मोरक्कोको अस्पतालमा जन्मिएका थिए। माली सरकारले सिस्से र उनको गर्भको बच्चाको विशेष हेरचाहका लागि विकसित मोरक्को पठाउने व्यवस्था गरेको थियो ।
२६ वर्षीया सिस्से र उनको श्रीमानले भर्खरै उनका छोराछोरीको जन्मदिन मनाए । मालीको सेनाका अधिकृत रहेका सिस्सेका श्रीमान् अब्दुलकादिर अर्बीले बालबच्चाको जन्मदिन मनाउनकै लागि मोरक्को गएका थिए ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)