बीमा दाबी स्वीकृति र पारदर्शी सेवाका लागि बीपी कोइराला प्रतिष्ठानद्वारा परिपत्र जारी
ratopati.com · Mon Aug 10 14:32:41 GMT 2026

धरान। बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले स्वास्थ्य बीमाअन्तर्गत ओपिडी सेवा प्रवाह, अभिलेखीकरण तथा दाबी व्यवस्थापन प्रक्रियालाई थप व्यवस्थित बनाउन नयाँ व्यवस्था लागू गरेको छ।
स्वास्थ्य बीमा दाबी समीक्षा तथा मूल्याङ्कन कार्यविधि, २०७८ (पहिलो संशोधन, २०८१) बमोजिम सेवा प्रवाहलाई पारदर्शी र प्रभावकारी बनाउने उद्देश्यले प्रतिष्ठानले साउन २५ गते सूचना जारी गर्दै यो व्यवस्था आजैदेखि लागू हुने जनाएको छ।
स्रोतमा पूरा पढ्नुहोस् (ratopati.com)