हेटौँडा कपडा उद्योग पुनः सञ्चालनको तयारी सकारात्मक : प्रचण्ड
baahrakhari.com · Mon Aug 10 14:44:46 GMT 2026

काठमाडौं । पूर्वप्रधानमन्त्री तथा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले हेटौँडा कपडा उद्योग पुनः सञ्चालनमा ल्याउने सरकारको तयारीप्रति खुसी व्यक्त गरेका छन् ।
उद्योग पुनरुत्थानको यस पहलले कपडा उपभोगमा रहेको वैदेशिक आयात निर्भरता घटाउनुका साथै राष्ट्रिय अर्थतन्त्रमा महत्त्वपूर्ण योगदान पुग्ने उनले विश्वास व्यक्त गरेका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)