आगोले खोसेको जीवन, राजनीतिले फर्काएको उचाइः दोस्रो प्रयासमा चन्द्र भण्डारी उपसभापति
nepalpress.com · Mon Oct 12 04:10:57 GMT 2026

रुपन्देही । साढे तीन वर्षअघि काठमाडौँस्थित निवासमा भएको आगलागीमा गम्भीर घाइते भएपछि कांग्रेस नेता चन्द्र भण्डारीको जीवन एकाएक अनिश्चित बनेको थियो ।
सोही घटनामा गम्भीर घाइते भएकी उनकी आमाले ज्यान गुमाइन् । नेपाल र भारतमा लामो उपचारपछि मृत्युको मुखबाट फर्किएका भण्डारीले जीवनको दोस्रो अवसर पाए ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)