मुख्य सामग्रीमा जानुहोस्

समाचार

देश

सात मुलुकसँग श्रम सम्झौता प्रक्रिया अघि बढ्यो

nepalnews.com · Sat May 16 01:26:23 GMT 2026

काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले वैदेशिक रोजगारीका लागि प्रदान गरिने पुनः श्रम स्वीकृति प्रक्रियालाई पूर्ण रूपमा स्वचालित बनाउने तयारी गरेको छ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समितिको बैठकलाई सम्बोधन गर्दै मन्त्रालयका सचिव डा दीपक काफ्लेले पुनः श्रम स्वीकृतिको नीतिगत प्रवन्धमा सुधार गर्ने प्रश्ताव मन्त्रालयमा प्राप्त भइसकेको र यसलाई छिट्टै टुङ्गोमा पुर्‍याइने जानकारी दिएका हुन्।

स्रोतमा पूरा पढ्नुहोस् (nepalnews.com)