ठूलो आकारको बजेट निर्धारण, आगामी आर्थिक वर्ष बजेटको आकार बढ्ने
nepalghatana.com · Sun Mar 06 17:09:48 GMT 2022
अर्थ मन्त्रालय आगामी आर्थिक वर्ष २०७९–०८० को बजेटको तयारीमा जुटेको छ । राष्ट्रिय योजना आयोगबाट करिब १८ खर्बको सिलिङ पाएपछि मन्त्रालय आगामी बजेटको छलफलमा छ ।
चालू आर्थिक वर्षकै बजेटको कार्यान्वयन गर्न नसकेको र स्रोतको समेत व्यवस्थापन गर्न नसकिरहेको अवस्थामा सरकार भने निर्वाचनलाई लक्षित गरेर ठूलो आकारको बजेट निर्धारण गर्न सक्रिय भएको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalghatana.com)