हाम्रा लगानीकर्तालाई दोषीजस्तो व्यवहार गरियो : एनसेलका रेगुलेटरी अफिसर श्रेष्ठ
ekantipur.com · Mon Aug 10 13:45:24 GMT 2026

हाम्रा लगानीकर्तालाई दोषीजस्तो व्यवहार गरियो : एनसेलका रेगुलेटरी अफिसर श्रेष्ठ
सोमबार अर्थमन्त्री स्वर्णिम वाग्लेले आयोजना गरेको बहुराष्ट्रिय ठूला करदाता २० कम्पनीसँगको छलफलमा एनसेलका चिफ कर्पोरेट एन्ड रेगुलेटरी अफिसर डिल्लीराम श्रेष्ठले सबै सेवा प्रदायकलाई सरकारले एउटै नजरले नहेरेको भन्दै नीतिगत सुधारको माग गरेका हुन् ।
स्रोतमा पूरा पढ्नुहोस् (ekantipur.com)