आन्दोलन रोक्न दिल्लीमा ३ हजारभन्दा बढी नियन्त्रणमा
bishowkhabar.com · Mon Oct 12 04:20:10 GMT 2026

काठमाडौं– भारतको राजधानी नयाँ दिल्लीमा मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारविरुद्ध प्रस्तावित प्रदर्शन रोक्न प्रहरीले शनिबार ३ हजारभन्दा बढीलाई नियन्त्रणमा लिएको छ।
कक्रोज जनता पार्टी (सीजेपी) ले जन्तरमन्तरमा आयोजना गर्न लागेको प्रदर्शनअघि प्रहरीले राजधानीका विभिन्न क्षेत्रमा सुरक्षा कडा पारेको थियो। ब्यारिकेड, चेकपोइन्ट र आवतजावतमा प्रतिबन्ध लगाइएको थियो।
स्रोतमा पूरा पढ्नुहोस् (bishowkhabar.com)