सहरमा दसैँको स्वाद पुर्याउनेलाई आफ्नै घरमा टीका थाप्ने फुर्सद छैन
arthadabali.com · Mon Oct 12 04:24:34 GMT 2026

दसैँ–तिहार परिवारसँग बसेर मनाउने, मान्यजनको हातबाट टीका र आशीर्वाद थाप्ने तथा आफन्तसँग खुसी साट्ने पर्व हुन् । तर बझाङको साइपाल गाउँपालिकाका भेडाच्याङ्ग्रा व्यापारीका लागि भने यही समय व्यापारको सबैभन्दा व्यस्त मौसम हो ।
स्रोतमा पूरा पढ्नुहोस् (arthadabali.com)