भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतको सुनुवाइ गरिँदै
hamrakura.com · Mon Oct 12 00:00:00 GMT 2026

काठमाडौँ । सङ्घीय संसद्को संसदीय सुनुवाइ समितिले भारत, चीन, अमेरिका र बेलायतका लागि प्रस्तावित राजदूतहरूको संसदीय सुनुवाइ गर्दैछ ।
सिंहदरबारस्थित सार्वजनिक लेखा समितिको सभाकक्षमा समितिको १७औँ बैठकमा प्रस्तावित राजदूतहरूको सुनुवाइ भइरहेको छ ।
स्रोतमा पूरा पढ्नुहोस् (hamrakura.com)