गुरुराज घिमिरेले दिए विजयीहरुलाई बधाई, अविचलित भएर कांग्रेस निर्माणमा लागिरहने प्रतिवद्धता
nepalpress.com · Mon Oct 12 04:26:48 GMT 2026

काठमाडौँ । नेपाली कांग्रेसको महाधिवेशनमा महामन्त्रीमा प्रतिस्पर्धा गरेका गुरुराज घिमिरेले पार्टी विधिसम्मत् ढंगले चल्ने र आगामी दुवै तहका निर्वाचनमा सफल हुने विश्वास गरेका छन् ।
१५ औँ महाधिवेशनमा महामन्त्रीका आकांक्षी रहेका घिमिरे पराजित भएका छन् । पराजयपछि उनले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सबैलाई आभार प्रकट गरेका छन् । विजयी उम्मेदवारहरुलाई बधाई दिएका छन् ।
स्रोतमा पूरा पढ्नुहोस् (nepalpress.com)