संसदीय सुनुवाइ समिति : उजुरीकर्तासँग छलफल सुरु
baahrakhari.com · Mon Oct 12 04:33:33 GMT 2026

काठमाडौं । संसदीय सुनुवाइ समितिको बैठकमा उजुरीकर्तासँग छलफल सुरु भएको छ । समितिले सोमबार उजुरीकर्तालाई समितिमा आमन्त्रण गरी छलफल सुरु गरेको हो ।
समितिमा प्रस्तावित चार राजदूतविरुद्ध परेका उजुरीमाथि आज संसदीय सुनुवाइ हुँदै छ ।
स्रोतमा पूरा पढ्नुहोस् (baahrakhari.com)