सन्तान गुमाएको केही दिनपछि गोल गर्दा आँसु थाम्नै सकेनन् गाक्पोले
setopati.com · Tue Jun 30 06:09:00 GMT 2026
नेदरल्याण्ड्सका फरवार्ड कोडी गाक्पोले गर्वमै सन्तान गुमाएको केही दिनमै देशका लागि गोल गर्दा उनी निकै भावुक देखिए। गोल गरेपछि उनी मैदानमै रोएका थिए।
२७ वर्षीय लिभरपुल स्टार गाक्पोले मोरक्को विरुद्धको अन्तिम ३२ को खेलमा पहिलो गोल गरेका थिए। यद्यपि, निर्धारित समयमा १-१ को बराबरीपछि भएको पेनाल्टी सुटआउटमा नेदरल्याण्ड्स मोरक्कोसँग ३-२ ले पराजित हुन पुग्यो।
स्रोतमा पूरा पढ्नुहोस् (setopati.com)